1. बर्जर पेन्टस्को आधिकारिक विक्रेताबाट खरिद गरेको पेन्टको भ्याट बिल घरधनीले बर्जर पेन्टस्को आधिकारिक Viber/WhatsApp No (9801227588) मा पठाउनुपर्नेछ वा बर्जर पेन्टस्को वेवसाइट (www.uapaharkobarsha.bergernepal.com) मा अपलोड गर्नुपर्नेछ ।
  2. कम्पनी प्रतिनिधिले भ्याट बिल योजनाको मापदण्डहरुसँग मिलान गरी योग्य भएको खण्डमा युनिक पासकोड सम्बन्धित घरधनीलाई पठाइने छ ।
  3. पास कोड प्रयोग गरी घरधनीले योजनाको Sure Shot पुरस्कारको लागि www.uapaharkobarsha.bergernepal.com गई Spin the Wheel खेल खेल्न सक्नुहुनेछ ।
  4. ग्राहकले तल उल्लेखित उत्पादनहरुको खरिदमा निम्न पुरस्कार जित्न सक्नुहुनेछ ।
  5. उत्पादनहरु न्यूनतम खरिद मुल्य
    ALL EMULSION
    WeatherCoat Long Life, WeatherCoat All Guard Family, WeatherCoat Champ, WeatherCoat Anti Dust, WeatherCoat Smooth, Walmasta, Walmasta Lite,
    Silk Breathe Easy, Silk Glamor, Silk Luxury, Easy Clean Fresh, Easy Clean Family, Bison Emulsion Family and Bison Lite Interior Emulsion
    रु ७५०००/-
    (VAT सहित)
    बम्पर लक्की ड्र
    यस योजनाको मापदण्ड पूरा गरी सहभागिता जनाउनु भएका घरधनीहरु मध्येबाट भाग्यशाली घरधनीहरुले लक्की ड्र मार्फत निम्न बमोजिम आर्कषक पुरस्कारहरु जित्न सक्नुहुनेछ ।
    श्रेणी संख्या पुरस्कार
    बम्पर Royal Enfield Bullet
    प्रथम CG-43 inch TV
    दोस्रो Samsung -7.5 Washing Machine
    तेस्रो Videocon-190 Ltr Fridge
    सान्त्वना १० CG-Vacuum Cleaner
    Sure Shot
    यस योजनाको मापदण्ड पूरा गरी नेपालभरीबाट सहभागिता जनाउनु भएका योग्य घरधनीहरुले तल उल्लेखित मध्ये कुनै एक क्गचभ क्जयत पुरस्कार जित्न सक्नुहुनेछ ।
    पुरस्कार
    Smart Watch Aqfit Smart Watch W11
    Bluetooth Speaker MI Portable Bluetooth Speaker
    Earpod Boat Airdopes
    Raincoat
    Umbrella
  6. बम्पर प्राइजको घोषणा मिति कम्पनीले तय गर्नेछ ।
  7. योजनाको अवधि २०७९ जेठ १ देखि २०७९ श्रावण १५ सम्म लागु हुनेछ ।
  8. यस योजनामा नेपाल सरकारको आर्थिक ऐन लागु हुनेछ ।
  9. यस योजना सम्बन्धी सम्पूर्ण अधिकार कम्पनीमा निहित रहनेछ ।
  10. उपहार सुचिमा उल्लेखित मोडल वा ब्राण्डको सामान बजारमा उपलब्ध नभएको खण्डमा समान मुल्यको अर्काे मोडल वा ब्राण्डको सामान प्रदान गरिनेछ ।

टोल फ्रि नं.: NTC-१६६०–०१–२३४३६ / Ncell-९८०–१५७–१००१ अथवा <berger> टाईप गरेर ३४००१ (SMS)

नोट : Viber/WhatsApp No (9801227588) । टोल फ्रि नं. हप्ताको ६ दिन (शनिबार बाहेक) विहान ९ः३० बजेदिेखि सा“झ ५ः३० बजेसम्म तथा SMS सुविधा सातै दिन २४ सै घण्टा खुल्ला रहने छ । थप जानकारी www.facebook.com/BergerPaintsNepal or www.upaharkobarsha.bergernepal.com मा उपलब्ध छ ।
बर्जरको एक्सप्रेस पेन्टिङ्ग अन्र्तगत अटोमेटेड सिस्टमले पेन्टिङ्ग फास्टर, क्लिनर, सेफर र बिना कुनै अतिरिक्त खर्च पेन्ट गर्न सकिनेछ । यस सेवाको थप जानकारीको लागि टोल फ्रि नं. १६६०–०१–२३४३४ मा कल वा टाईप गरि ३४००१ मा SMS गर्नुहोस् ।